भारतमा पछिल्लो ८ दिनमा तेस्रोपटक बढाइयो पेट्रोल र डिजेलको मूल्य

यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि, १० दिनमा चौथो पटक बढ्यो
www.nepalviews.com · 6 दिन अघि

भारतमा शनिबार (मे २३)देखि पेट्रोल र डिजेलको मूल्य बढेको छ । पेट्रोल प्रतिलिटर ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको हो । अब दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रतिलिटर ९९.५१ भारु पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रति लिटर ९२.४९ भारु पुगेको छ । मे १५ पछि मूल्य बढेको यो तेस्रो पटक हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू