भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो, १० दिनमा झण्डै पाँच रुपैयाँ वृद्धि

यस स्टोरीको अंश: भारतमा इन्धनको मूल्यमा लगातार वृद्धि, १० दिनमा चौथो पटक बढ्यो
lokaantar.com · 5 दिन अघि

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसा प्रति लिटरले बढाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रति लिटर ९९.५१ पुगेको छ। डिजेलको मूल्य ९१ पैसाले बढेर प्रति लिटर ९२.४९ पुगेको छ। मे १५ पछि यो तेस्रो मूल्य वृद्धि हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू