सहिद हेमनारायण गोल्डकप प्रतियोगिता शुक्रबारदेखि
▸ यस स्टोरीको अंश: चौथो नेपाल सुपर लिग भदौ २० देखि 'होम एन्ड अवे' फर्म्याटमा हुने
चौथो संस्करणको सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सञ्चालन हुने भएको छ । स्थानीय सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको मुख्य आर्थिक सहयोग र जिल्ला फुटबल संघ सिरहाको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›