विराटनगरमा शनिबारदेखि मिल्स गोल्डकप फुटबल
▸ यस स्टोरीको अंश: छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिता जेठ ९ देखि विराटनगरमा सुरु हुने
विराटनगरमा शनिबारदेखि मिल्स गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण सुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरले जेठ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता विराटनगर जुट मिल्सको खेल मैदानमा आयोजना गर्न लागेको हो । प्रतियोगितामा कोशी प्रदेशका ‘क’ श्रेणीका आठ टोली सहभागी हुनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›