संविधान संशोधन कार्यदलका संयोजक शाहले जेनजी प्रतिनिधिसंग संवाद गर्ने

यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्‍यो, सुझाव संकलन सुरु
www.sidhakura.com · 1 हप्ता अघि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिलाई सकारात्मक संवादका लागि आह्वान गरेको छ । जेनजीका प्रतिनिधिसँग शुक्रबार हुने लागेको छलफलका विषयमा देखिएको अन्योलबारे स्पष्ट पार्दै सकारात्मक संवादका लागि आह्वान गरिएको हो । कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको भन्दै सोहीअनुसार जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू