डलर, युरो र पाउण्डको मूल्य बढ्यो

यस स्टोरीको अंश: सरकारले गैरआवासीय नेपालीको लगानी सहभागिता विस्तार गर्ने घोषणा
nepalwatch.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र युके पाउण्ड स्ट्रलिङको मूल्यमा वृद्धि भएको छ। स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाल, मलेसियन रिङ्गेट, साउथ कोरियन वन र थाई भाटको विनिमयदर पनि सार्वजनिक गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू