लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

यस स्टोरीको अंश: अध्यागमन विभागद्वारा १८ महिनामा ६७५ विदेशी नागरिक निष्कासन
prasashan.com · 3 दिन अघि

इजरायली लडाकु विमानले पूर्वी र दक्षिणी लेबनानमा शृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । अप्रिल-१६ देखि लागु भएको युद्ध विराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू