युद्धविरामपछि पनि रोकिएन हवाइ आक्रमण
▸ यस स्टोरीको अंश: इजरायल र लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमति, वार्ता जारी
इजरायल र लेबनान बीच युद्धविराम सम्झौता थप ४५ दिनका लागि विस्तार गर्ने सहमति भएको एक दिनपछि पनि दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी छ । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार शनिबार दक्षिणी क्षेत्रमा कम्तीमा पाँच गाउँहरूमा आक्रमण गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित