दक्षिण लेबनानमा इजरायल–हिजबुल्लाह भीषण झडप, १२ जनाको मृत्यु

यस स्टोरीको अंश: इजरायली सेनाले लेबनानमा ठूलो आक्रमणको तयारी गर्‍यो, क्षेत्र खाली गर्न आदेश
pradeskhabar.com · 15 घण्टा अघि

दक्षिण लेबनानको लितानी नदी क्षेत्रमा इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच तीव्र झडप भएको छ । इजरायली सेना उत्तरतर्फ अघि बढेसँगै दुवै पक्षबीच तनाव चर्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा सैन्य कारबाही विस्तार गरिने बताएका छन् । यसैबीच इजरायली सेनाले दक्षिण लेबनान र पूर्वी बेका क्षेत्रमा १०० भन्दा बढी हिजबुल्लाह लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू