सन् २०२६ मध्यसम्म भारतमा माइक्रोसफ्टको सबैभन्दा ठूलो डाटा सेन्टर सञ्चालनमा आउने
▸ यस स्टोरीको अंश: ब्ल्याक+डेकरका जुसर र ब्लेन्डरले गर्मीमा ताजा पेय पदार्थ बनाउन सहज बनाउँछ
प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा निर्माण गरिरहेको आफ्नो सबैभन्दा ठूलो डाटा सेन्टर सन् २०२६ को मध्यसम्म सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सेवाको विश्वकै ठूलो बजारमध्ये एक भारतमा आफ्नो उपस्थितिलाई बलियो बनाउन कम्पनीले ठूलो लगानी गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›