कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : सभापति थापा

यस स्टोरीको अंश: नेपाली कांग्रेस सरकारसँग सहकार्य गर्न इच्छुक, संविधान संशोधनमा परिपक्वताको सुझाव
www.nepaljapan.com · 5 दिन अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताउनुभएको छ । सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा शुक्रबार नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उहाँको भनाइ थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू