पुराना नेतालाई गगनको प्रस्ताव : आउनोस्, सबै मिलेर काम गरौँ
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका छुटेका नेताहरूलाई समेट्ने प्रस्ताव
नेपाली कांग्रेसका सभापति गगन थापाले पुराना नेताहरूलाई पार्टीमै आएर सँगै काम गर्न प्रस्ताव गरेका छन् । उनले जसलाई जुन ठाउँमा राख्नुपर्ने हो राखेर सँगै लिएर जाने बताए । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल केन्द्रीय समितिभन्दा बाहिर रहेका नेताहरूलाई उचित जिम्मेवारी दिएर सँगै लैजान चाहेको उनको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित