भावनाले भरिएको सामाजिक कथाको गौँथली

यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, पारिवारिक कथामा अरुण र सिम्रन
newsofnepal.com · 13 घण्टा अघि

आगामी साउन १ गते रिलिजमा आउने सामाजिक कथाको फिल्म गौँथलीको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, वैवाहिक जीवनको पीडा र आमाको ममता केन्द्रमा राख्दै कथावस्तुको संकेत गरेको छ। टिजरमा छोरीको सुखद् भविष्यका लागि आमाले गरेको संघर्ष, विवाहपछि छोरीले भोग्नुपरेको व्यवहार र श्रीमान्को असामान्य स्वभावका कारण सिर्जिएको पीडालाई भावुक ढंगले प्रस्तुत गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू