साउन १ मा आउँदै ‘गौँथली’ : सार्वजनिक पोस्टरमा अरुणको असामान्य रूप, सिम्रनको मुहारमा तनाव
▸ यस स्टोरीको अंश: चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक: ग्रामीण संघर्ष र सपनाको कथा
आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित चलचित्र ‘गौँथली’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको पहिलो पोस्टरमा चलचित्रका मुख्य अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई दुलाहा-दुलहीको अवतारमा प्रस्तुत गरिएको छ। यसको ठीकविपरीत, बेहुलीको पहिरनमा रहेकी सिम्रनको अनुहारमा भने गहिरो तनाव र निराशा झल्किएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›