पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल

यस स्टोरीको अंश: पर्साका औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनाका लागि तथ्याङ्क दिन आलटाल गरेको आरोप
prasashan.com · 1 हप्ता अघि

तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ । कार्यालयका प्रमुख पुष्कर बिजुक्छेँले ठूला औद्योगिक प्रतिष्ठानले तथ्यांक गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भने राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्यांक दिन उद्योगी–व्यवसायी तयार रहेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू