ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा
▸ यस स्टोरीको अंश: ढोरपाटनमा पर्यटन व्यवसाय फस्टाउँदै, ३९ होटल तथा होमस्टे सञ्चालनमाकुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन उपत्यकामा पछिल्लो समय निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ । हाल ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस सञ्चालनमा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›