एआई फ्याक्ट्रीलगायतका आयोजनमा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने

यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
www.technologykhabar.com · 1 दिन अघि

सरकारले एआई फ्याक्ट्रीलगायतका आयोजनमा लगानी गर्न मातृभूमि कोष स्थापना भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै यस्त बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू