काठमाडौँको स्युचाटारमा सरकारले एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले काठमाडौँको स्यूचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । उनले देशकै पहिलो सार्वभौम सेन्टरका रुपमा स्यूचाटारमा कम्प्युटर सेन्टर स्थापना गरिने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित