बाँझो जग्गा व्यवस्थापनका लागि स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
सरकारले बाँझो जग्गा व्यवस्थापनका लागि स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित