कङ्गोमा इबोला प्रकोप: ८० भन्दा बढीको मृत्यु, डब्लुएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा

यस स्टोरीको अंश: कङ्गोमा इबोला प्रकोप: ८८ को मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
newsofnepal.com · 1 हप्ता अघि

कङ्गोमा फैलिएको घातक इबोला भाइरसका कारण हालसम्म ८० भन्दा बढी मानिसको ज्यान गएको छ । संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यस अवस्थालाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालका रूपमा घोषणा गरेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको आशंका गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू