दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल
▸ यस स्टोरीको अंश: महालेखाको सुझाव: सार्वजनिक निकायमा फेसलेस ब्यूरोक्रेसी र ई-गभर्नेन्स लागू गरियोस्
कंगोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या ८० पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि भएको र कम्तीमा २४६ वटा शंकासस्पद केसहरूमा निगरानी गरिरहेको बताए । प्रकोपको प्रतिक्रियामा कंगो सरकारले भाइरसको फैलावट रोक्न जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›