टेलि डिजिटलद्वारा नेपालमा ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम आयोजना

यस स्टोरीको अंश: टेलि डिजिटलले नेपालमा आयोजना गर्‍यो ह्वाट्सएप बिजनेस एपीआईसम्बन्धी कार्यक्रम
www.technologykhabar.com · 1 दिन अघि

रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेस प्रा.लि. ले मेटासँगको सहकार्यमा ‘द कनभरफरेन्स’ नामक विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापार (कन्भर्सेस्नल कमर्स)को सम्भावना र ह्वाट्सएप बिजनेस एपीआईको उपयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपालका विभिन्न कर्पोरेट क्षेत्रका व्यवसायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो। मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू