९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको आरोप
www.canadanepal.com · 1 घण्टा अघि

वैदेशिक रोजगारीका नाममा रु. ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू