वैदेशिक रोजगारीको नाममा लाखौँ ठगी : चार जना पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषध सहित तीन जना पक्राउ, प्रहरीद्वारा अनुसन्धान जारी
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई लामो समयसम्म झुक्याउने र रकम लिएपछि सम्पर्कविहीन हुने गरेका थिए । पीडितहरूको जाहेरीका आधारमा पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›