प्रधानमन्त्रीले फेरि गरे राजदूतहरुसँग सामूहिक छलफल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
www.drishtinews.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन शाहले युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल गरेका छन् । यो प्रधानमन्त्री शाहको राजदूतहरूसँग दोस्रो पटकको सामूहिक भेटघाट तथा छलफल थियो । यसअघिका सरकारले राजदूतहरूसँग एक्लाएक्लै भेट्ने परम्परा तोडेकाले उनको प्रशंसा भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू