नेपालमा पश्चिमा शक्तिको बढ्दो चासो: प्रधानमन्त्री बालेनसँग २३ देशका राजदूतको छलफल

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघका २३ देशका राजदूतको सामूहिक भेटवार्ता
clickmandu.com · 1 दिन अघि

नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई महिना नपुग्दै पश्चिमा शक्तिराष्ट्रहरूको कूटनीतिक सक्रियता बढेको छ । युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरूको टोलीले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेको छ । भेटवार्ताको मुख्य एजेन्डाका रूपमा यसै वर्ष अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति तीन वर्षका लागि रोक्नलाई नेपालले गरिरहेको प्रयासमा ईयूको सहयोगमा केन्द्रित छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू