संसद्‍मा प्ले कार्ड र पर्चासहित विरोधको शैली नदेखाउन सांसदहरूलाई सभामुखको आदेश

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
www.sidhakura.com · 1 हप्ता अघि

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नदेखाउन आदेश दिएका छन्। श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएपछि सभामुख अर्यालले यस्तो शैलीलाई असंसदीय र संसदीय मर्यादाविपरीत भन्दै आगामी दिनमा मर्यादापूर्वक विरोध गर्न निर्देशन दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू