पर्चा बोकेर जान पाइँदैन भनेर कहाँ लेख्या छ ? निलम्बन खेप्न तयार छौँ: हर्क साम्पाङ

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
www.sidhakura.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफुहरु निलम्वन हुन तयार रहेको बताएका छन् । उनले विरोध गरेकै कारण आफुहरु निलम्वन हुनपनि तयार रहेको बताएका हुन् । सभामुखले गरेको रुलिङको समेत आफुहरुको विरोध रहेको बताए । सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगाएत आफुले उठाएका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू