सरकार जनता र सदनप्रति अनुत्तरदायी बन्यो -हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङ भन्छन्- सरकार जनता र सदनप्रति अनुत्तरदायी छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
kendrabindu.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू