काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
neplays.com · 6 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले शानदार प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । घरेलु टोली नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको हो । जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू