काभा महिला भलिबल : किर्गिस्तान पाँचौँ
▸ यस स्टोरीको अंश: जनकपुरधामको जीर्ण कभर्ड हलमा खेलाडीको सुरक्षा जोखिममा, मर्मतको तयारी
किर्गिस्तान काभा महिला भलिबल च्याम्पियनसिपमा पाँचौँ भएको छ । च्याम्पियनसिपअन्तर्गत पाँचौँ स्थानका लागि भएको खेलमा किर्गिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हरायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा किर्गिस्तानले पहिलो सेट १५–२५ ले गुमाएको थियो । त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै किर्गिस्तानले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›