काभा महिला भलिबल च्याम्पियनसिप : नेपालले आज किर्गिस्तानसँग खेल्दै
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
घरेलु कोर्टमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज किर्गिस्तानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । सेमिफाइनल सम्भावना बलियो बनाउन नेपालले किर्गिस्तानलाई हराउनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›