चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि सविन श्रेष्ठद्वारा कर्रा हस्तान्तरण

यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्‍यो
www.enepalese.com · 1 हप्ता अघि

कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन्। चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न सामग्री खोज्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले यो सामग्री हस्तान्तरण गरिएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू