चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान र पुरस्कार वितरण
▸ यस स्टोरीको अंश: चलचित्र पत्रकार संघद्वारा २७औँ वार्षिकोत्सवमा पत्रकारहरूलाई सम्मान र पुरस्कार वितरण
चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । सङ्घले रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई प्रदान गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›