पार्टीमा सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबी
www.canadanepal.com · 1 हप्ता अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धताको मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि अझ जिम्मेवार भएर अघि बढ्नु पर्ने बताएकी छन् । सिद्धान्त र व्यवहारबीच तालमेल मिलाउँदै जनविश्वास आर्जन गर्न निरन्तर प्रयास गर्नु पर्ने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू