जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो : विद्या भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबी
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् । आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पु¥याएको उल्लेख गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›