अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे ब्रिफिङ

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले राष्ट्रपति पौडेललाई आगामी बजेटबारे जानकारी गराए
www.dcnepal.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका मुख्य प्राथमिकता र सिद्धान्तबारे जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को ‘आर्थिक सर्वेक्षण’ तथा ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा प्रतिवेदन’ समेत राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरे। अर्थमन्त्री वाग्लेले भोलि जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू