रास्वपा सरकारको पहिलो बजेट आज सार्वजनिक हुँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अपराह्न ४:०० बजे प्रस्तुत गर्ने कार्यक्रम छ। राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तय गरेको थियो। यो बजेट निर्वाचनका क्रममा रास्वपाले प्रस्तुत गरेको वाचापत्र, शासकीय सुधारको १०० बुँदे कार्ययोजना, विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका साथै सांसदहरूले दिएका सुझावहरूलाई केन्द्रमा राखेर तयार गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›