मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : लिङ्देन

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
nepalnews.com · 21 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेन-जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् । अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए । गणतन्त्रको करिब दुई दशकमा के पायौँ र के गुमायौँ भन्ने समीक्षा गर्ने बेला आएको धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू