मानवअधिकार आयोगद्वारा जेन-जी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनबारे प्रतिवेदन सार्वजनिक गरी कारबाही सिफारिस गर्‍यो
nepalnews.com · 1 दिन अघि

राष्ट्रिय मानवअधिकार आयोगले गत २३ र २४ भदौको जेन-जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे आफ्नो अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार घटनामा मानवअधिकार उल्लंघनकर्तालाई कानुन बनाएर कारबाही गर्न सिफारिस गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू