सिरहामा २७६ किलो गाँजा बेवारिसे अवस्थामा भेटियो

यस स्टोरीको अंश: सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ, सिरहामा २७६ किलो गाँजा फेला
www.canadanepal.com · 1 हप्ता अघि

प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ । सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो । उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू