सप्तकोशीबाट करिब ४७५ केजी गाँजा बरामद

यस स्टोरीको अंश: कानुन व्यवसायीको सेवा शुल्क नियमन गर्न सांसद लामाको माग, यौनजन्य हिंसा पीडितलाई छिटो न्याय दिने सरकारको तयारी
pradeskhabar.com · 1 दिन अघि

सुनसरी र उदयपुरको सीमावर्ती क्षेत्रमा पर्ने सप्तकोशी नदीबीचको टापुबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेक्वा अन्तर्गतको टोलीले आइतबार बिहान बराहक्षेत्र नगरपालिका–२ र बेलका नगरपालिका–८ टप्पुस्थित जंगल क्षेत्रमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो । १६ बोरा गाँजाजस्तो देखिने वनस्पति बरामद गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू