उद्योग धन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बन्दैन: एमाले सांसद पोर्तेल
▸ यस स्टोरीको अंश: विद्युतीय चुलोको मूल्य बढ्यो, माग घट्यो, व्यवसायी भन्छन्- ग्यास सहज भएपछि खपत कम
नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारले उद्योगधन्दामा आगो लगाएर लगानीमैत्री वातावरण बनाउन नसक्ने दाबी गरेका छन्। उनले उद्योगी व्यवसायीलाई सनकको भरमा समातेर थुन्दै गर्दा निजी क्षेत्रको आत्मविश्वास नफर्किने बताए । उनले खरानी बनाइएका उद्योगधन्दा र निजी सम्पत्तिको क्षतिपूर्ति सरकारले गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्नसमेत उठाए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›