व्यवसायीलाई हतोत्साहित गरेर मुलुक अघि बढ्न सक्दैन : मुख्यमन्त्री आचार्य
▸ यस स्टोरीको अंश: नोभा आइसक्रिम उपभोग गर्न अनुपयुक्त, बजारबाट फिर्ता लिन निर्देशन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीलाई थुनेर र हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ हुन नसक्ने बताएका छन् । निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला संघीय सरकारका गतिविधिका कारण व्यवसायी निरुत्साहित हुने अवस्था सिर्जना भएको मुख्यमन्त्री आचार्यले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›