राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन सकेको छैन : मन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान र सुविधा दिन नसकेको मन्त्री पोखरेलको स्वीकारोक्ति
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिप खेल्न भारत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै खेलकुद क्षेत्रमा राज्यले अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले सीमित स्रोत र साधनकाबीच भए पनि खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउने प्रयास जारी रहने प्रतिबद्धता जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›