साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ

यस स्टोरीको अंश: खेलकुद क्षेत्रको विकास र खेलाडी सम्मानमा सरकार प्रयत्नशील: मन्त्री पोखरेल
baahrakhari.com · 6 दिन अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ। युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज विक्रम नेम्बाङले टोलीको बिदाइ गरेका हुन्। नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू