पालुङटारमा ‘भजन महोत्सव–२०८३’
▸ यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, हजारौं भक्तजनको आगमनको अपेक्षा
गोरखा पालुङटार नगरपालिकाको आयोजनामा “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा आयोजना हुने भएको छ । धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सव पालुङटारस्थित ओंकार योग आयुर्वेद गुरुकुलमा सम्पन्न हुने आयोजकले जनाएको छ । भजन महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›