कार्यचाप र भौगोलिक चुनौतीका कारण रोङ गाउँपालिकामा आइतबार पनि सेवा प्रवाह

यस स्टोरीको अंश: रोङ गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने, कार्यचाप र भौगोलिक चुनौती मुख्य कारण
www.osnepal.com · 1 हप्ता अघि

इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेपछि अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले असार मसान्तसम्म पुरानै समय तालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । यसले कामको गति बढ्ने र सेवाग्राहीलाई सहजता हुने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू