बटेश्वरले संघ सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने

यस स्टोरीको अंश: बटेश्वर गाउँपालिकाले संघीय सरकारको सार्वजनिक बिदा कार्यान्वयन नगर्ने
gorkhapatraonline.com · 18 घण्टा अघि

धनुषाको बटेश्वर गाउँपालिकाले संघीय सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले सूचना जारी गर्दै आफ्ना मातहतका कार्यालय तथा विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन हुने जनाएको हो । पालिका अध्यक्ष रामआशीष महतोले कामको चाप, विद्यालयको पाठ्यक्रम पूरा गर्न नसकेको गुनासो र सेवाग्राहीलाई परेको समस्याका कारण यस्तो निर्णय लिनुपरेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू