सगरमाथालाई धेरै नसताऊ

यस स्टोरीको अंश: कामिरिता शेर्पा ३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए; दुई भारतीय आरोहीको निधन
baahrakhari.com · 4 दिन अघि

यस वर्षको गर्मी याममा एकै दिनमा २७४ जनाभन्दा बढी आरोहीहरू विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गरे । यही क्रममा यही आरोहण याममा ५ जना आरोहीले ज्यान पनि गुमाए । ३२ पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी आरोही कामीरिता शेर्पाले समेत 'आरोहणमा केही नियन्त्रण गर्नुपर्ने र गुणस्तरीय आरोहीलाई मात्र अनुमति दिनुपर्ने' बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू